ad
केन्द्रीय संस्करण

द्रुतमार्ग

१७ अर्ब ८३ करोड खर्च भएको काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ११ प्रतिशतमात्र access_timeमाघ १५, २०७७

नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना  काठमाडौं–तराई दु्रतमार्ग सडक निर्माणको भौतिक प्रगति ११.११ प्रतिशतमात्र भएको छ । यो पुस मसान्तम्मको प्रगति विवरण हो । १ खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको यो आयोजना आर्थिक वर्ष २०८०...

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर access_timeमाघ १२, २०७७

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ । ...

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने access_timeकात्तिक २, २०७७

निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशल...

कोरोनाले काठमाडौँ – तराई द्रुतमार्गको काममा बाधा access_timeअसोज १, २०७७

काठमाडौँ – नेपाली सेनाले काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा कोरोना महामारीका कारण बाधा परेको तर समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको जनाएको छ । मंगलबार काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा भएको प्रगति सार्वजनिक गर्दै सेनाले क...

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल access_timeभदौ ३०, २०७६

अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ । सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्था...

काठमाडौं–निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब access_timeभदौ ११, २०७६

काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब हुने भएको छ । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने जानकारी दिएको हो ।  एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार मूल्य ...

स्वीकृत भयो द्रुतमार्गको डीपीआर access_timeभदौ ५, २०७६

काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मुलुकको पहिलो प्राथमिकता...