केन्द्रीय संस्करण

देवघाटधाम

देवघाटधाममा तीर्थालुको भीड, तस्बिरमा हेर्नुहोस् access_timeमाघ १, २०७६

धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वास रहेको छ । ...

देवघाट मेलामा मासु र  मदिरा निषेध access_timeपुस २८, २०७६

नवलपरासी । नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।  माघे सङ्क्रान्ति म...

नेपाल भ्रमण वर्ष: देवघाट आउने भक्तजनलाई स्वागत access_timeपुस १६, २०७६

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि देशका विभिन्न ठाउँबाट आएका भक्तजनलाई स्वागत गरेको हो । समितिका अध्यक्ष शिवराज पौडेलले कर...

देवघाटमा वृद्धग्राम बनाइने access_timeअसोज ५, २०७६

चितवन – देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रमलाई वृद्धग्रामको रुपमा अगाडि बढाउने तयारी भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलकाअनुसार वृद्धाश्रमलाई वृद्धग्राम बनाउनका लागि नवलपुरको गैँडाकोट नगरपालिका, तनहूँको देवघाट गाउँप...

पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन access_timeभदौ १८, २०७६

भरतपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गरेका छन् । उनले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिए हुन् ।  मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, ‘स्थानीय तह,...