दुग्ध विकास बोर्ड

दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन माग (सूचना) access_timeचैत २८, २०७८

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ । प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ को दफा १० को उपदफा (२) अनुसार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पद (१ जना) मा खुला प्रतिस्पर्धाको आधारमा पदपूर्ति ग...