केन्द्रीय संस्करण

दीपकराज गिरी

कुलमानको पुनर्नियुक्तिका लागि दीपकराज गिरीले चलाए अभियान access_timeभदौ २९, २०७७

काठमाडौं । नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्...

दीपकको प्रश्न – ‘फरक मत राख्न नपाउने हामी के किम जोङको समाज सिर्जना गरिरहेका छौँ ?’ access_timeअसार २९, २०७७

काठमाडौँ । अभिनेता, निर्माता तथा कलाकार दीपकराज गिरीले आफु महानायकको दौडमा नरहेको र उक्त ठाउँमा पुग्ने रहर पनि नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा करिब दश मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै महानायकको रहर आफूमा नभएको स्पष्ट पारेका हुन् । ‘राजेश...

‘महानायक’ भन्दै दीपकराज गिरीमाथि व्यङ्ग्य हुन थालेपछि... access_timeअसार २३, २०७७

काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले केही दिन अगाडि एक अन्तवार्तामा राजेश हमाल ‘महानायक’ हो र ? भन्दै प्रश्न उठाएकी थिइन् ।  कोरोनाको कारण फिल्म क्षेत्रमा परेको विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्रावि...

नयाँ बजेटबारे प्रतिक्रिया दिँदै दीपकराज गिरी लेख्छन्- ‘कस्तो चलचित्र मौलिक हो ?’ access_timeजेठ १६, २०७७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा नेपाली चलचित्र क्षेत्र पनि समेटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार प्रस्तुत गरेको बजेटमा चलचित्र क्षेत्रका केही बिषय समेत समेटिएका छन् । सरकारको बजेटमा चलचित्र क्षेत्रको मौलिक फिल्मलाई प्रोत्साहन, कलाकार...