केन्द्रीय संस्करण

दिमित्री मेदवेदेव

रुसी राष्ट्रपति पुटिनद्वारा कानून सुधारको घोषणासँगै प्रधानमन्त्रीद्वारा राजीनामा access_timeमाघ १, २०७६

एजेन्सी । राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन् । रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखन...