दसैँ
डिसी । कोरोना महामारीको चपेटामा विश्व मै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको विजयादशमी मनाएका छन् । अमेरिकामा समयको फरक हुने हुनाले मनाउने क्रम जारी छ । गत वर्ष झैँ नेपाली समुदायले दुई वटा साइतमा...
नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अहिलेको दसैँ जो जहाँ छ, त्यहीँ मनाउन सार्वजनिक रुपमा आग्रह ग...
काठमाडौं । कोरोनाको कहरले केही महिना सुस्ताएको नेपाली अटोबजार हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ–तिहार नजिकिएसँगै तात्न थालेको छ । कोरोना संक्रमणको सन्त्रास कायमै रहेको अवस्थामा पनि दसैँ–तिहारलाई लक्षित गर्दै अटोमोबाइल ब्राण्डहरुले धमाधम उपहार यो...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातमा टीका लगाएका छन् । टीकाको शुभसाइत बिहान १०ः३५ मा रहे पनि झापामा रहेका बुवा मोहप्रसादको विमानको उडान ढिला भएपछि प्रधानमन्त्रीले शुभसाइतमा टीका लगाउन भने पाएनन् । बुवा आउन ढिला भ...
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्यसँग दसैँ पर्वको अवसरमा गरिएको कुराकानीको सम्पादित अंशः तपाईंको बुझाइमा दसैँ, चाडपर्व, संस्कृति र परम्परा भनेको के हो ? मानव जातिसँग यसको सम्बन्ध र त्यसको महत्त्व के हो ? दसैँको पौराणिक सन्दर्भ छ । थोरै ऐतिहा...
ललितपुर– नेपालीहरुको महान चाड विजय दशमीको विदाको समयमा पनि नेपाल मेडिसिटी अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ । पुरै देश चाडबाडको उल्लासमा खुशी मनाईरहेको अवस्थामा कसैलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको खण्डमा नेपाल मेडिसिटी अस्पताल २४सैं घ...
दसैँको फूलपातीदेखि सार्वजनिक बिदा हँुदैछ । यस अवधिमा अधिकांश कार्यालयहरु बन्द रहन्छन् । तर बिदाको दिन पनि आम ग्राहकलाई निक्षेप झिक्न र राख्न सहज होस् भनी बैङ्क तथा वित्तीय संस्थाले बिदाको दिन पनि आफ्ना काउन्टरहरु खुला राख्ने भएका छन् । हामीले वाणिज्य बैङ्कहरु कसको कुन शा...
नेपालीहरूको महान चाड दसैँ सुरु भइसकेको छ । दसैँ, तिहार, छठ लगायतका चाडपर्वले नेपालको अर्थ व्यवस्थालाई नै चलायमान बनाउने भएकाले यी चाडपर्वलाई आर्थिक हिसाबले विशेष महत्त्वका साथ हेरिन्छ । दसैँ भन्ने वित्तिकै नयाँ लुगा, घरायसी सरसामान खरिद, मीठो परिकार र पारिवारि...