दसैँ

उहिलेको दसैँ र अहिलेको दसैँ ! access_timeअसोज २९, २०७८

नेपालका मौलिक पर्व, परम्परा र चाडहरुका विषयमा जति प्रचार प्रसार हुनुपर्ने हो, त्यति भएको छैन । दसैँ, तिहार होस् वा इन्द्रजात्रा, यी पर्वहरुको इतिहास हजारौं वर्षको छ । त्यसैले उचित प्रचार गर्न सके, पर्यटक बढ्छन्, आर्थिकरुपमा पनि फाइदै हुन्छ ।  हरेक पर्वको आफ्नै महत्व ...

बहुजातीय दसैँ : परम्परा र टीकाको रंग फरक, उमंग उस्तै access_timeअसोज २८, २०७८

दसैँ खुसी र उमङ्गको चाड हो । दसैँलाई पारिवारिक जमघट तथा हर्षोल्लासको पर्यायवाची भन्दा फरक नपर्ला । मान्यजनहरुको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न देशभन्दा बाहिर रहेकाहरु पनि दसैँका लागि स्वदेश फर्कन्छन्, शहरमा भएकाहरु गाउँ फर्कन्छन् । त्यसैले त दसैँको धार्मिक, सांस्क...

पिङमा सररर... access_timeअसोज २७, २०७८

हिन्दूको महान् चाड दसैँतिहारमा  पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । गाउँगाउँदेखि ठुला सहर बजारमा दसैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा  पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ । ...

मधेसको दसैँ : जमरा र टीका नलगाई यसरी मनाइन्छ access_timeअसोज २७, २०७८

एस.के. यादव ‘तपाईँहरूको त दसैँ हुँदैन है ?’ दसैँ नजिक आउनेवित्तिकै पहाडी समुदायका साथीभाइले राख्ने जिज्ञासा हो यो । हिमाल तथा पहाडका अधिकांशको बुझाइरहेको छ कि मधेसमा दसैँ मनाइँदैन, त्यहाँ छठ पर्व मात्र धूमधामका साथ मनाइन्छ । तर, ती साथीभाइलाई ए...

१० सांसदको दसैँ : दलितको खुट्टा ढोग्नेदेखि १० दिन भोकै बस्नेसम्म access_timeअसोज २७, २०७८

आम सर्वसाधरणजस्तै जनताका प्रतिनिधिका रुपमा रहेका संघीय सांसदहरुलाई पनि दसैँको रौनकले छुने गर्छ । दसैँका बेलामा कतिपय सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जाने गर्छन् भने कतिपय अध्ययनमा ब्यस्त हुन्छन् । केही सांसदहरु भने धार्मिक गतिविधिमा पनि सहभागी हुने गरेका छन् । नेप...

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै access_timeअसोज २७, २०७८

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बना...

सेनाको दसैँ : टुँडिखेलमा फूलपाती बढाइँ, शक्तिको पूजा access_timeअसोज २६, २०७८

काठमाडौं । बडादसैँको फूलपातीमा नेपाली सेनाले राष्ट्रिय समारोहका रुपमा ‘फूलपाती बढाइँं’ गर्दै आएको छ । सेनाले सो परम्परालाई यसपालि पनि निरन्तरता दिँदैछ । हनुमानढोकामा फूलपाती भित्र्याएपछि सैनिक मञ्च, टुँडीखेलमा बढाइँ गर्ने पुरानै प्रचलन हो । नेपाली...

चुलोचौकामा फर्कँदै महिला नेता ! access_timeअसोज २६, २०७८

आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाहरू दसैँको आगमनसँगै घर परिवारमा सीमित भएर पर्वको रौनक बढाउन व्यस्त छन् । महिलाहरू चुलोचौकामा सीमित भए भनेर महिला अधिकारका लागि आवाज उठाउने नेतृहरू पनि चाडपर्वका बेलामा आफूलाई गृहिणीको भूमिकामा प्रस्तुत गर्न रुचाउने गर्दछन् । हि...

कलाकारको दसैँ योजना : गाउँ फर्कनेदेखि गान्तोक घुम्नेसम्म ! access_timeअसोज २६, २०७८

नेपालीको महान् चाड दसैँ घरआँगनमा भित्रिसकेको छ । गत बर्ष कोरोनाको त्रासका बीच दसैँ सेलिब्रेसन गरेका हामीले यो बर्ष भने केही राहत महसुस गर्न पाएका छौं । यतिबेला कलाकारदेखि सर्वसाधारसम्मलाई दसैँको माहोलले छोएको छ । दसैँको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबै...

दक्षिण कोरियाको आँखीझ्यालबाट प्रवासी नेपालीको दसैँ access_timeअसोज २६, २०७८

नेपाली युवाका लागि युरोप वा अमेरिकापछि आकर्षक श्रम गन्तब्यका रुपमा परिचित छ दक्षिण कोरिया । सन् १९९० को दशकबाट नै विभिन्न माध्यम प्रयोग गर्दै नेपालीहरु कोरिया प्रवेश गर्न थालेका हुन् । सन् २००७ मा नेपाल सरकार र गणतन्त्र  कोरिया सरकारबीच सरकारी स्तरमा श्रम सम्झौता...

परनिर्भर दसैँ : खसीदेखि गँगटोसम्म आयात access_timeअसोज २५, २०७८

नेपालका चाडपर्व र यहाँको कृषि प्रधान अर्थतन्त्रबीच अकाट्य सम्बन्ध छ । कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा देशका झन्डै ६० प्रतिशत नागरिक आश्रित छन् ।  सबैभन्दा ठुलो पर्व दसैँका बेला नेपालमा मासु खपत अत्यधिक हुन्छ । कृषिलाई मुख्...

१५ दिनमा ६ लाख ५ हजारले छोडे उपत्यका (फोटो फिचर) access_timeअसोज २५, २०७८

कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा ११/१२ लाख यात्रुले उपत्यका छोड्ने गरेपनि अहिले भने यो संख्यामा कमि आएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासले रातोपाटीला...

दसैँ बिदामा पढ्न सकिने १२ किताब access_timeअसोज २५, २०७८

दसैँ राम रमाइलोमा मात्र सीमित राख्नुपर्ने सोच परिस्कृत हुँदैछ । दसैँको समय घुमघाम र अध्ययनका साथै सृजनशील काममा खर्चिनुपर्ने तर्क गर्छन् साहित्यकार गणेश सुवेदी । नाटक, कविता, गीतलगायत साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका सुवेदी गीतकार हुन् । चलचित्र गीतका स...

दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो access_timeअसोज २४, २०७८

नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्र...

यी १२ गीत, जसले सबैमा दसैँको उमङ्ग भर्छ access_timeअसोज २४, २०७८

रेडियो, टेलिभिजन, सवारी साधन होस् वा दसैँको बजार । अचेल जताततै मालश्री धून र दसैँ भावका गीत गुञ्जिएको सुन्न पाइन्छ । त्यस्ता गीतले मनोरञ्जन दिने मात्र नभएर सबैका मनमा दसैँको उमङ्ग भर्ने कामसमेत गरिरहेको हुन्छ । हुन त नेपाली सांगीतिक बजारमा हरेक वर्ष दसैँका लागि ...

दसैँ बजार  : ग्याजेट र होम अप्लायन्स किन्दा उपहारै उपहार ! access_timeअसोज २४, २०७८

दसैँ, तिहार तथा छठ पर्व लाग्दै गर्दा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ । चाडवार्ड विशेष व्यवसायीहरूले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । यस्तोमा ब्राण्ड होस् या सपिङ सेन्टर वा अनलाइन सेवा–सबैले आ&...

दसैँमा घुमघाम : थोरै बजेट र समयमा घुम्न सकिने १० प्रसिद्ध गन्तव्य access_timeअसोज २३, २०७८

दसैँ /तिहारजस्ता चाडबाड खानपान र लत्ताकपडा लगाउने चाहनाबाट माथि उठिसकेको छ । केही वर्ष अघिसम्म खानेकुराका परिकार र पहिरनलाई मात्र विशेष महत्व दिने हामी आज दसैँ लाई नयाँ ठाउँ घुमफिर गर्ने र नयाँ जानकारी लिने समयको रूपमा लिन थालेका छौँ । त्यसो त घुमफिर गर्ने उपयु...

अमेरिकामा रहेका नेपालीले राखे जमरा access_timeअसोज २२, २०७८

अमेरिकामा दसैँको पहिलो दिन घटस्थापनासंगै नेपालीको दसैँ सुरु भएको छ । अमेरिकामा सोमबार बिहानै नेपाली मन्दिर र सामुदायिक केन्द्रका गुरु, पुरोहित पदाधिकारीसहित स्वयम् सेवकहरुले जमरा राखेका छन् । साथै, केही नेपालीहरुले आफ्नै घरमा दसैँको सुरु संगै जमरा राखेका ...

मिथिलाञ्चलमा यसरी मनाइन्छ विजय दशमी access_timeअसोज २१, २०७८

हिन्दु धर्मावलम्बीहरूको विजय दशमी (दुर्गा पूजा) बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ ।​ मिथिलाञ्चलमा नवरात्री अर्थात् दुर्गा पूजाको विशेष महत्त्व छ । मिथिलाञ्चलमा असोज शुक्ल प्रतिपदाका दिन घर, गाउँ तथा शक्ति पीठहरूमा घटस्थापना गरेर नवरात्री पूजाको आरम्भ हुन्छ । बि...

दसैँका लागि रुट इजाजत खुला access_timeअसोज ११, २०७८

सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था...

Page 1 of 4