केन्द्रीय संस्करण

दशैं–तिहार

दशैं–तिहारमा एनआईसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा विशेष छुट access_timeअसोज ५, २०७६

काठमाडौं– दशैं–तिहारको अवसरमा एन आई सी एशिया बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट मिल्ने भएको छ ।   एन आई सी एशिया बैंक र भाटभटेनी सुपरमार्केट बीच एन आई सी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्...