केन्द्रीय संस्करण

दशैँको पिङ

दशैँको पिङ सम्झनामा मात्रै access_timeअसोज १८, २०७६

बाग्लुङ  – केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बाग्लुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ । दशैँ मान्नकै लागि देशका ठूला शहर र विदे...