केन्द्रीय संस्करण

दशैँको नयाँ नोट

संस्कृतिकै पाटो बन्दै दशैँको नयाँ नोट access_timeअसोज १४, २०७६

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्ने गर्छन् । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उनको वार्षिक कार्यक्रमजस्तै बनेको छ । यस वर्ष पनि दशैँका ल...