केन्द्रीय संस्करण

दशैँ

मावलामा एक रुपियाँ ढ्याक दक्षिणा पाउँदा दंग परिन्थ्यो : डा. बाबुराम भट्टराई access_timeअसोज २०, २०७६

दशैं आयो । कसरी मनाउने योजना गर्नुभएको छ दशैंलाई ? धर्मकर्ममा मैले कहिल्यै विश्वास गरिनँ । म हिन्दू परिवारमा जन्मेको व्यक्ति हुँ । मेरा घरपरिवार, बुबा आमाले धर्म मान्नुहुन्थ्यो तर हामीलाई कहिल्यै पनि उहाँहरुले थोपर्ने गर्नुभएन र हामीले पनि कहिल्यै पूजा पाठ गरेनौं । ...

दशैँ र हतुवाली राईहरु access_timeअसोज २०, २०७६

बर्खाभरी दशैँका लागि भनेर नकाटी नकाटी घाँस साँचेर राख्नु, गाउँभरिका लाठेहरु मिलेर त......ल खोलादेखी गाउँको सिरानसम्मको मुलबाटो चिरिच्याट्टै पारेर सफा गर्नु, अनि ब्यक्तिगत रुपमा मुलबाटोबाट सबैले आ-आफ्नो आँगनैसम्म बाटो र वरपर सफा गर्नु, घर आँगन लिपपोत गरि सिंगारेर ...

दशैँको मुखमा ठगिँदै यात्रु: टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम access_timeअसोज १५, २०७६

नारायण ढुङ्गाना  काठमाडौं– दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबा...

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती access_timeअसोज १३, २०७६

काठमाडौं– वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने ...

बडादशैंको साइतः घटस्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय (सूचनासहित) access_timeअसोज ११, २०७६

काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै प...

दशैंका लागि यसरी बनाइँदै  ‘देवी दुर्गा’ (१२ तस्बिरमा हेर्नुहोस्) access_timeअसोज ११, २०७६

ललितपुर– आइतबारदेखि नेपालीको चाड दशैं सुरु हुँदैछ ।  दशैंको पहिलो दिन घरघरमा आइतबार घटस्थापना गरी जमरा राख्ने चलन छ । दशैंको माहोल सुरु भइसकेको अवस्थामा देवीदेवताको मुर्ति बनाउने यी कालीगढहरुको व्यस्तता पनि बढेको छ ।  ललितुरको कुपन्डोलमा दर्...

दशैंमा विदेशबाट घर फर्कदै हुनुहुन्छ ? थाहा पाउनुस् भन्सार नतिरी कुन-कुन सामान ल्याउन पाइन्छ access_timeअसोज १०, २०७६

काठमाडौं– दसैँ/तिहार मनाउन विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? घर फर्किँदा के–के समान लैजान पाइने र नपाइने हो भन्ने अन्योलमा हुनुहुन्छ भने सरकारले विदेशमा काम गरेर फर्किनेहरुका लागि विभिन्न वस्तुमा भन्सार नलाग्ने व्यवस्था गरेको छ । कतिपय समान ल्याउनै पाइ...

अझै खुलेन दशैँको अग्रीम टिकट access_timeभदौ २३, २०७६

काठमाडौं – दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म शुरु भएको देखिएको छैन । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महीना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै ब...

दशैँको अग्रिम टिकट बुकिङ भदौको अन्तिममा खुल्ने access_timeभदौ २२, २०७६

यातायात व्यवस्था विभागले भदौको अन्तिममा दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी गरेको रातोपाटीलाई बताए । उनका अनुसार यसका लागि यहि २५ गते  व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ ...