केन्द्रीय संस्करण

दशगजा

रौतहटमा दशगजा अतिक्रमण गर्ने भारतीय प्रयास विफल, संयुक्त सर्वे टोलीले टुंग्यायो सीमा विवाद access_timeअसार २३, २०७७

रौतहट । वर्षा सिजन सुरु भएसँगै रौतहटका सीमा क्षेत्रका बासिन्दा त्रासमा हुन्छन् । दशगजा क्षेत्रमै जोडेर भारतले निर्माण गरेको अग्लो बाँधका कारण नेपाली भूभाग वर्षेनि डुबानमा पर्ने गरेका कारण सीमावर्ती क्षेत्रका बासिन्दा वर्षाको समयमा त्रासमा रहने गरेका हुन् । पानीको प्राकृ...

भारतले लखेटेपछि दशगजामै बास access_timeबैशाख २७, २०७७

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि  गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१  कामदार नरैनापुर फर्किए ।  भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारे...

भारतले नेपालतर्फ च्यापेर निर्माण गरेका पिलर सशस्त्र प्रहरीले हटायो access_timeमाघ २, २०७६

रौतहट । सशस्त्र प्रहरीको सक्रियतामा नेपाल भारत सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा अनाधिकृत रुपमा निर्मित दर्जनौ घरटहरा हटाइएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टरका प्रमुख एसपी रवनराज कर्णजितको नेतृत्वमा सदरमुकाम गौर देखी परोहा, ईशनाथ लगायत स्थानीय तहसँग टाँसिएका भारत...

दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण access_timeभदौ ९, २०७६

–काशीराम शर्मा बाँके– वि.सं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरे । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके,बर्दिया, कैलाली र कञ्चनप...