केन्द्रीय संस्करण

दलित

अंगिराहरूले झुण्डिनु नपरोस् भन्ने हो भने... access_timeजेठ ३०, २०७७

नेपाल यस्तो देश हो जहाँ बलात्कारजस्ता अपराधमा पनि वर्ण र जातले भूमिका खेल्छन् । कुनै व्यक्ति बलात्कृत हुन्छ भने पनि उसको गरिबी, उसको तल्लो तहको वर्ण र जातले न्याय–अन्यायलाई प्रभावित पारिरहेको हुन्छ । रुपन्देहीको देवदह नगरपालिका–११, बडकीगुम्बीकी दलित किशोरी ब...

दलित समुदायमाथि जातीय विभेद, छूवाछूत र मानवअधिकार उल्लंघनका घटना बढिरहनु चिन्ताको विषय access_timeजेठ १, २०७७

‘देशभर दलित समुदायमाथि जातीय विभेद, छूवाछूत र गम्भीर मानवअधिकार उल्लंघनका घटना बढिरहनु चिन्ताको विषय हो’ भन्दै समाजका विभिन्न पेशामा आबद्ध ५१ जना व्यक्तित्वहरुले एक अपील जारी गरेका छन् । ‘दलित समुदायमाथिको अमानवीय व्यवहारका पछिल्ला घटनामा कोरो...

राज्यको संरक्षणमा हुर्किएको जातीय विभेदका लागि राज्यले दलितहरुसँग माफी माग्नुपर्छ access_timeपुस ४, २०७६

जात जात व्यवस्था र आन्तरिक विभेद : किन बाहुनले बाहुनलाई र दलितले दलितलाई भेदभाव गर्छन् ? भन्ने प्रश्नबारे चर्चा गर्दा विषयको उठान सामान्य उदाहरणबाट गरौं । जस्तै; डोम समुदाय भन्नासाथ हाम्रो दिमागमा कस्तो मान्छेको चित्र आउँछ ? डोम समुदाय भन्नासाथ सानो झुपडीमा बस्ने, च्या...

दलितको मृत्यु, कुटपिटपछि पिलाइएको थियो पिसाब access_timeमंसिर १, २०७६

भारतको पञ्जाबस्थित संगरुरमा एक दलित युवकको कुटपिटपछि मृत्यु भएको छ । कुटपिटपछि युवकलाई पिजिआई चन्डीगढमा भर्ना गरिएको थियो । शुक्रबार मृतक जगमेल सिंहको खुट्टामा संक्रमण फैलिएका कारण काट्नु परेको थियो तर यति गर्दासमेत उनलाई बचाउन सकिएन । जगमेल सिंह एक मजदुर ...

समाजवादभित्र दलित र सिल्पीको बहस access_timeकात्तिक २८, २०७६

दलित समुदाय इतिहासमा पटक पटक विभिन्न बहानामा अपमानित, अपहेलित र उपेक्षित हुँदै आएका छन् । लोकतन्त्र प्राप्तिपछि पनि राजनीतिक बजारमा फेरि विगतमाझैँ दलित समुदायलाई अपमानित हुनेगरी नयाँ शब्दको खेती हुँदैछ । त्यसमा पनि हरेक हिसाबले युगौँदेखि विभेद र उत्पीडनमा पारिएक...

७ दलित संगठनद्वारा कार्यगत एकताको घोषणा access_timeभदौ २३, २०७६

काठमाडौं । दलित हक अधिकारकाे रक्षाका लागि भन्दै जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल, दलित मुक्ति मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, राष्ट्रिय दलित मोर्चा, समाजवादी दलित मुक्ति महासंघ, संयुक्त दलित अधिकार मञ्च नेपाल गरी ७ संगठनले कार्...

दलितलाई तिमी ! access_timeभदौ ६, २०७६

वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ । ‘निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहा...