केन्द्रीय संस्करण

दम

‘खेलाँची नठानौँ दम रोगलाई’ access_timeपुस ७, २०७६

मधुमेह, ब्लड प्रेसर जस्तै दीर्घ रोग हो दम । नेपालको कुल जनसंख्याकोे ११ प्रतिशत अर्थात् झण्डै ३० लाख नेपालीमा दम रोग देखिएको छ । दम वृद्धवृद्धामा मात्रै देखिन्छ भन्ने धेरैको बुझाइ छ तर यो रोग सबै उमेर समूहको व्यक्तिमा हुने चिकित्सकहरु बताउँछन् । समयमै दम रोगको पहिचान गरी...