केन्द्रीय संस्करण

दन–शीला स्रष्टा सम्मान

मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई access_timeभदौ १८, २०७६

काठमाडौं – मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । सो सम्मानको राशि रु एक लाख एक हजार र सम्...