केन्द्रीय संस्करण

दक्षिण कोरिया

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु access_timeअसोज १६, २०७६

बुसान -दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ ।  सरकारी अधिकारीहरुले बिहिवार दिएको जानकारी अनुसार आँधीका कारण अरु केही हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।  ...

दक्षिण कोरियामा पहिलोपटक ‘स्वाइन फ्लू’ देखियो access_timeभदौ ३१, २०७६

सियोल– दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन् ।  सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौँ सुँगुर मारिएका छन् । अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि...

दक्षिण कोरियाली आणविक दूत चीन जाने access_timeभदौ २५, २०७६

सियोल– दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लाग्ने भएका छन् । मङ्गलबार मात्र उत्तर कोरियाले दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्र...

दक्षिण कोरियामा किन चलिरहेको छ ब्रा बहिष्कार अभियान ? access_timeभदौ २४, २०७६

बीबीसी । विश्वका सबै समाज पुरुषप्रधान समाज छन् । यसमा धेरै  थोरैको कुरा मात्र हो । यसैले हरेक समाजमा छोरी मानिस बढ्दै गएपछि ऊ केटी हो र उसमा ‘सेक्सुअल अपिल’ छ भन्ने महसुस गराउँदै लगिन्छ । योसँगै तिनलाई आफू पुरुषको नजरबाट बच्नुपर्छ र त्यसको लाग...