केन्द्रीय संस्करण

थानकोट नाका

थानकोट नाकाः लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु access_timeसाउन ३०, २०७६

उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।  वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक ...