केन्द्रीय संस्करण

त्रिलोचन भट्ट

संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौं: मुख्यमन्त्री भट्ट access_timeफागुन २१, २०७६

अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक आयोगका सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताएका छन् । आज मधेशी आयोगले आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा मधेश समुदाय लक्षित कार्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले आयोगका सु...

अहिलेको व्यवस्थालाई नै थप व्यवस्थित गर्न सके समृद्द राष्ट्र निर्माण हुन्छ:  मुख्यमन्त्री भट्ट access_timeफागुन ७, २०७६

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न सके समृद्घ राष्ट्र निर्माण गर्न ढिला नहुने बताएका छन् । आज सुदुरपश्चिम प्रदेश रासस धनगढीको ५९ औ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । अहिलेको व्यवस्था जस्तो अन्य कुनै...

पुलको काम तत्काल शुरु गर्न मुख्यमन्त्रीको निर्देशन access_timeमाघ ११, २०७६

जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि निर्माण गरिने मोटर चल्ने पक्की पुलको काम तत्काल सञ्चालन गराउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएका छन् । पुल निर्माण शुरु गरिएको वर्षौ बितिसक्दा समेत उक्त पुलको काम पछिल्लो समय रोक...

कर्मचारीले छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुुपर्छ: मुख्यमन्त्री भट्ट access_timeमाघ ११, २०७६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी विद्यालयको...

विकासका नाममा घर–घर सडक पुर्‍याउन नखोजौँ : मुख्यमन्त्री भट्ट access_timeमाघ १०, २०७६

एजेन्सी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका नाममा घरघरमा सडक पु¥याउनु खोज्नु उपयुक्त नहुने बताएका छन् । बोगटान फुडसिल गाउँपालिका–४ पातली खेत र घाटलाया सातफरी सडक आज उद्घाटनका क्रममा मुख्यमन्त्री भट्टले पहाडी क्षेत्रमा घरैपिच्छे सडक...

डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइनेछ: मुख्यमन्त्री भट्ट access_timeमाघ १, २०७६

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिएका छन् ।  जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकार...

कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्छ: मुख्यमन्त्री भट्ट access_timeभदौ १०, २०७६

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताएका छन् ।  सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्...