केन्द्रीय संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

म्यानमारमा रहेका नेपाली आइपुगे, युएइबाट साढे ३ बजेभित्र नेपाल आइपुग्ने access_timeजेठ २३, २०७७

काठमाडौं – म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमानस्थलका महाप्रवनधक देवेन्द्र केसीले रातोपाटीलाई बताए ।  म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेक...

कोरोनाले मुहार फेरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तस्विरमा हेर्नुहोस् access_timeजेठ १९, २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।  कोरोना संक्रमण रोक...

अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भनिएकै दिन सातवटा फ्लाइट access_timeचैत ९, २०७६

काठमाडौँ । कोरोना भाइरसका त्रास फैलिरहेको बेला सतर्कता अपनाउन सरकारले चैत ९ गतेबाट नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ७ गते राष्ट्रको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगि...

अन्तर्राष्ट्रिय उडानमा भारी कटौती access_timeचैत ४, २०७६

– सिबी अधिकारी काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचमा थप कडाई access_timeफागुन २०, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिँदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिको मन्त्र...

विमानस्थलमा भएको आगलागीमा ६ करोड क्षति access_timeफागुन ३, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।  आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दावी...

विमानस्थलबाट कोकिन छिर्छ, मदिरा रोकिन्छ access_timeमाघ २१, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारको गोदामबाट करिब २ वर्षअघि एयर गन (राइफल) भेटियो । विदेशबाट पार्सलका रुपमा भित्र्याइएको अवस्थामा उक्त राइफल भेटिएको थियो । नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले नियमित चेकजाँचका बेला उक्त हतियार गोदाममा फेला पारेको थियो । ...

सफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल access_timeमाघ ६, २०७६

– एकराज पाठक काठमाडौं । गत बिहीबार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उनको आँखा पुग्यो । ‘बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो’, उ...

हवाई भिजिबिलिटी ५० मिटरभन्दा कम access_timeमाघ ५, २०७६

दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ ।  हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो । विमास्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरु &n...

विमानस्थलबाट सुनसँगै हिरा पनि समातियो, दुई जना पक्राउ access_timeपुस २०, २०७६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पनि ५०० ग्राम सुन समातिएको छ । भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो ।  युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ...

अन्तर्राष्ट्रिय यात्रु घटे, आन्तरिक बढे access_timeपुस १६, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्म अन्तर्राष्ट्रिय ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्द...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित ४ विदेशी नागरिक पक्राउ access_timeपुस ६, २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बेलारुसका एबी २७१२०६० नम्बर राहदानी भएका २१ वर्षीय पाभेल भेसिलयु र राहदानी नम्बर केएच २४६४४२६ भएकी २१ वर्षीया एलिना एल्डोसा...

विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमति access_timeपुस ३, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ । यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण...

निर्धारित समयअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्धार सकियो access_timeपुस १, २०७६

-सिबी अधिकारी काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीणोद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिनाअघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना पनि समयभित्रै सफल रुपमा सम्पन्न हुन्छ भन्ने दरिल...

अवैध साउदी रियालसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ access_timeमंसिर ८, २०७६

काठमाडौँ । अवैध साउदी रियाल १ लाख ५९ हजारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार साढे ७ बजे फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका भारतीय नागरिक असिफ मिर्जालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । ...

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे, दक्षिणतर्फको २ महिनाभित्रै सञ्चालनमा access_timeकात्तिक २८, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमा...

त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ access_timeकात्तिक २५, २०७६

सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् ।  ६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न माग access_timeभदौ १०, २०७६

काठमाडौं-नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ ।   नाटाले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आउनुभएका सचिव केदारबहादुर...