केन्द्रीय संस्करण

तुल्सीपुर उपमहानगरापालिका

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ access_timeसाउन १६, २०७७

काठमाडौं । तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।   अख्तियारको टोलीले उपाध्यायसँगबाट १...