केन्द्रीय संस्करण

तुइन

प्रधानमन्त्री ओलीको तुइन विस्थापन योजना अझै एक वर्ष पूरा नहुने access_timeमंसिर १, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन गर्ने योजना चालू आर्थिक वर्षमा पनि सम्पन्न नहुने देखिएको छ । हाल विस्थापन हुन बाँकी १८ तुइनमा झोलुंगे पुल निर्माण यही आर्थिक वर्षमा पूरा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीइ पूर्वाधार विभागले बताएको ...