केन्द्रीय संस्करण

तीज

महिला प्रहरीको तीजः सुरक्षा दिँदै समय गएको थाहा हुँदैन access_timeभदौ १६, २०७६

-माया श्रेष्ठ काठमाडौं– भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व आज । पशुपतिनाथ मन्दिरमा शिव पार्वतीको पूर्जा तथा दर्शन गर्नका लागि निराहर वर्त बस्ने महिलाहरुको भीड लागेको छ । शिव पार्वतीको दर्शन गर्नका लागि टन्टालापुर घामको प्रभाह नगरेर रातो रङको साडी, चुर...

पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन access_timeभदौ १६, २०७६

काठमाडौं– पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।  बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आ...

सेलिब्रेटीहरुको तीज सेलिब्रेसन access_timeभदौ १६, २०७६

सोमबार तीजको मुख्य दिन हो तर महिलालाई तीजको रौनकले भने एक महिना अगाडिदेखि नै छोएको थियो । महिना दिनदेखि नै उनीहरूले दर खाने, एकअर्काेसँग खुसी साटासाट गर्नेदेखि उपहार आदान प्रदान गर्नेसमेत गरेको देखिन्थ्यो । केहीले भने कामको चटारोले गर्दा सोमबार मात्र फुर्सद निका...

जय तीज ! नगर कसैले किचमिच ! access_timeभदौ १६, २०७६

व्यापार अपार भनेर त्यसै भनेको रहेनछ । हाम्रो सभ्यता र संस्कृतिको बिम्ब तीज केही व्यापारीहरूको स्वार्थमा थुनिँदै त छैन ? अहिलेको युग झन् वैश्य जुग भएर होला सबै क्षेत्रमा मात्र व्यापारिक सोच कोचाकोच छ बा ! शिक्षा, स्वास्थ्य, धर्म, राजनीति, सामाजिक सम्बन्ध र परम्परागत व्रत तथा उ...

आज तीज पर्व मनाइँदै, शास्त्रमा छैन विभेद्कारी व्रत परम्परा access_timeभदौ १६, २०७६

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।  &...

पशुपतिमा तीजको तयारी पूरा access_timeभदौ १५, २०७६

काठमाडौं–यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यव...

तीजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने access_timeभदौ १४, २०७६

 काठमाडौं – यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको ...

तीजको अवसर पारेर बोल्ड बनिन् लक्ष्मी access_timeभदौ १२, २०७६

काठमाडौं –तीज नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यसको माहोलले छपक्कै छोइसकेको छ । कतिपय गायक, गायिका, मोडल तीजको अवसर पारेर गीत गाउने, भिडियो बनाउनेदेखि बजारमा ल्याउनमा ब्यस्त रहेका छन् । केहीलाई भने बिगत केही सातादेखि तीजको कार्यक्रम र पार्टीले भ्याइनभ्...

मौलिक लयमा फर्किदै तीज access_timeभदौ १०, २०७६

अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ ।  घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थाल...

तीजका विकृति कसरी हटाउने ? access_timeसाउन ३१, २०७६

-मुना पौडेल डा. दुर्गा पोख्रेल जो नेपालको बालबालिका तथा महिला मन्त्री पनि हुनुहुन्थ्यो । एक पटक उहाँको बारेमा लेख पढ्ने मौका पाएकी थिएँ । जसले मलाई आजसम्म पनि नेपाली महिलाको बारेमा सोच्न बाध्य बनाउँछ । संसारको प्रतिष्ठित हार्वड विश्वविद्यालयमा उहाँले पढ्ने क्रममा...