तारामण्डल
ब्रह्माण्डका तारामण्डल
भाइबहिनीहरू ! तिमीहरूलाई राति आकाशमा झिलिमिली तारा हेर्न खुबै मन पर्छ होला । आकाश सफा र खुला भएको रातको समयमा कहिलेकाहीँ आकाशका तारा गन्ने प्रयास गरेका छौ तिमीहरूले ? गनेका छैनौ भने ल अब कुनै रात तारा गनिहेर त, तिम्रो गन्ती कहाँसम्म पुग्छ ?...