तामाङ राष्ट्रिय पुस्तकालय

‘तामाङ राष्ट्रिय पुस्तकालय सबैका लागि खुला रहने छ’ access_timeमाघ १५, २०७८

काठमाडौंको बौद्धमा यही पुसको अन्तिम साता तामाङ राष्ट्रिय पुस्तकालयको स्थापना भएको छ । यो पुस्तकालयले तामाङसँग सम्बन्धित अभिलेख, अनुसन्धान, पुस्तक तथा पत्रपत्रिका लगायतका सामग्रीहरूको सङ्कलन र संरक्षण गर्ने योजना लिएको छ । तामाङ राष्ट्रिय पुस्तकालयको अध्यक्षको रुपमा अमृत योञ्...