तलेजु मन्दिर

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको लाम (फोटोहरु) access_timeअसोज २८, २०७८

महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।  गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका...

X