केन्द्रीय संस्करण

तरुण दल

‘कठै अख्तियार, नेकपासामु लम्पसार’ (भिडियो) access_timeमाघ २६, २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको छ । तरुण दलको संयोजनामा काठमाडौँको माइतीघरबाट सुरु भए...

खेलकुद मन्त्री र राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग access_timeमंसिर २५, २०७६

काठमाडौँ । नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । दुवैलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी का...

तरुण दलद्वारा बाँके जिल्ला बन्द, राजमार्ग अवरुद्ध access_timeकात्तिक २९, २०७६

बुटवल । अवैध हतियारसहित पक्राउ परेका नेपालगञ्ज नगर सभापतिको रिहाइको माग गर्दै नेपाल तरुण दलले आयोजना गरेको बाँके बन्दका कारण बिहानैदेखि नेपालगन्जको जनजीवन प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर शिहले राजमार्गमा तरुण दलले अवरोध ...

हतियारसहित नेता पक्राउ प्रकरण : तरुण दल भन्छ – प्रहरीले आफै हतियार लगेर फसायो access_timeकात्तिक १५, २०७६

काठमाडौंँ – नेपाली काँग्रेस निकट तरुण दल नेपालगञ्ज नगर कमिटीका अध्यक्ष सन्दीपजङ्ग शाहसहित ६ जनालाई पक्राउ गरिएको विषयमा नेपाल तरुण दलले आपित्त जनाएको छ । प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव न...

तरुण दल स्थापना दिवस : दुई गुटको दुईतिर कार्यक्रम access_timeकात्तिक १०, २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आइतबार आफ्नो ६६ औँ स्थापना दिवस मनाउँदै छ । तर विगतको भन्दा यसपटक तरुण दलको स्थापना दिवस भिन्न बनेको छ । पदाधिकारीमा सिमित तरुण दलमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीच विवादले केन्...

राष्ट्रपतिको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन (फोटोफिचर) access_timeअसोज ५, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भ्रष्टाचार,महँगी, तस्करी र कालो बजारी रोक्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर विरोध...

तरुण दलमा गुटगत झगडाले लियो उग्र रूप : अध्यक्ष–महासचिवबीचको लडाइँ ‘ज्यान मार्ने धम्की’सम्म ! access_timeभदौ २६, २०७६

काठमाडौँ– नेपाली काँग्रेसभित्रको गुटगत झगडा भ्रातृ सङ्गठन नेपाल तरुण दलमा चर्को रुपले उठेको छ । सङ्गठनसम्बन्धी निर्णय र भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा अध्यक्ष जितजङ्ग बस्नेत र महासचिव भुपेन्द्रजङ्ग शाही वक्तव्यबाजीमा उत्रिएका हुन् । ...