केन्द्रीय संस्करण

ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर

डाबरको ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा access_timeअसार ९, २०७७

काठमाडौं– महामारीबाट बच्नको लागी उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थान को उचित सरसफाई गर्नु तथा यसलाई किटाणुरहित बनाउनु हो । यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपाल ले ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर  बजारमा ल्याएको छ ।  यो भुईं स...