केन्द्रीय संस्करण

डोल्पा

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या access_timeकात्तिक १९, २०७६

डोल्पा– हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्यु र सञ्चारको पहुँच नह...

मोबाइल अवरुद्ध,टावरको सामान बाटोमै अलपत्र access_timeकात्तिक १५, २०७६

डोल्पा– तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोनसेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन् । फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ । ...

सडकले जोडिँदै मुस्ताङ र डोल्पा access_timeकात्तिक ११, २०७६

मुस्ताङ-कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् ।  सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई सडकले जोड्न लागेको हो । यो सडक निर्माणका लागि बाग्लुङस्थित सडक डिभिजन...

नेपाल लाइफ इन्स्योरेन्सको शाखा डोल्पाको दुनैमा, जोखिम बहन हुने विश्वास access_timeकात्तिक ८, २०७६

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन एक कार्यक्रमका बीच गरेका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागा...

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै access_timeअसोज १५, २०७६

डोल्पा– उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ । शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी ...