ad
केन्द्रीय संस्करण

डेङ्गी

कोरोना महाव्याधिको छायामा डेङ्गी र दादुरा : संक्रमितहरुको संख्या बढ्दै access_timeबैशाख २४, २०७७

कोरोना भाइरसको महामारीले मुलुकको सम्पूर्ण ध्यान त्यतातिर केन्द्रीत हुँदा मुलुकमा अन्य संक्रामक रोगहरु विस्फोट हुने खतरा बढ्दै गएको छ । यसबीच दादुरा र डेङ्गीका बिरामीहरु बढ्न थालेका छन् । पछिल्लो तथ्यांकअनुसार, दादुराकै कारण दुई जनाको मृत्यु भइसकेको छ । चैत महिना...