केन्द्रीय संस्करण

डा.युवराज खतिवडा

दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइँदैन: मन्त्री खतिवडा (भिडियो सहित) access_timeफागुन २०, २०७६

काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् ।  नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंग...

अर्थमन्त्री खतिवडाद्वारा प्रस्तुत राष्ट्र बैंकसम्बन्धी विद्येयकको विरोध access_timeफागुन १८, २०७६

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको कारकारबाहीमा ढिलाई गरेमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक हटाउने व्यवस्था लागू गर्न खोजेको भन्दै विपक्षी दलका सांसदहरुले विरोध गरेका छन् । आइतबार प्रतिनिधिसभामा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको ‘नेपाल राष्ट्र ब...

आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अघि बढाउनुपर्छः अर्थमन्त्री खतिवडा access_timeफागुन १६, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायित्वलाई ...

राष्ट्रियसभामा दोहोरिनेबारे अर्थमन्त्री: २१ गते शपथग्रहण छ, त्यहीँ दिन भेटौंला access_timeफागुन १५, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रियसभा सदस्यमा दोहोरिने वा नदोहोरिने भन्ने सम्बन्धमा के हुन्छ भन्ने जिज्ञासा राखेर हतार नगर्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ...

भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिन्छ: अर्थमन्त्री खतिवडा (भिडियो सहित) access_timeफागुन ११, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्य...

बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन access_timeफागुन ५, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले समस्या समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको...

६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मकः अर्थमन्त्री खतिवडा (भिडियो सहित) access_timeफागुन ५, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् । ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रति...

आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक छ:  अर्थमन्त्री खतिवडा access_timeमाघ २४, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रह...

उत्पादनमुलक क्षेत्रमा कर्जा बढाऔँः अर्थमन्त्री खतिवडा access_timeमाघ १०, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिड...

बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिऔं: अर्थमन्त्री खतिवडा (भिडियो सहित) access_timeमाघ ७, २०७६

काठमाडौं ।  अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले १५ अर्ब पूँजी भएका बैंकले २/३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताएका हुन् । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई ...

नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्छ: अर्थमन्त्री खतिवडा access_timeपुस २९, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पूँजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने बताएका छन् । नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैं...

व्यापारी डराउनु पर्दैन: अर्थमन्त्री खतिवडा access_timeपुस २५, २०७६

पर्सा । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले ल्याएको अर्थनीतिबाट उद्यमी, व्यापारी डराउन आवश्यक नभएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४४औँ वार्षिक साधारसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारको अर्थ नीतिकै कारण ब्याजदर कम हुँदै जानु...

उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्छ: अर्थमन्त्री खतिवडा access_timeपुस २२, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहँुच समान हुनुपर्ने बताएका छन् । भूमी, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको स्पस्ट पारेका ...

नदिजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठुला परियोजना निर्माण सम्भव छैन: अर्थमन्त्री खतिवडा access_timeपुस ३, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले नदिजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठुला परियोजना निर्माण सम्भव नभएको बताउँदै पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा अर्थमन्त्री खतिवडाले रणनी...

बैंकले महँगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो: अर्थमन्त्री खतिवडा access_timeमंसिर २०, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरुले महँगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने...

साना उद्यमीलाई पूँजीको अभाव हुँदैन: अर्थमन्त्री  खतिवडा access_timeमंसिर १२, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन् । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा.खति...

सागको पदक विजेतालाई उचित सम्मान गरिने access_timeमंसिर १०, २०७६

काठमाडौं । नेपाल सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई विगतको भन्दा उचित सम्मान गर्ने घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको सागमा सहभागी खेलाडीको विशेष पुरस्कार घोषणा कार्यक्रममा बोल्दै नेपाल सरकारका अर्थ...

नेपालले धेरै ठूलो सफलता हासिल गरेको छ : अर्थमन्त्री खतिवडा access_timeकात्तिक ८, २०७६

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकाँकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालक...

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह access_timeकात्तिक ४, २०७६

काठमाडौं-अर्थमन्त्री  डा.युवराज खतिवडाले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गरेका छन् । विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनले नेपालमा निजी...

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान access_timeअसोज २८, २०७६

काठमाडौं-अर्थमन्त्री डा.युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।    संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्रा...

Page 1 of 2