केन्द्रीय संस्करण

डा.बाबुराम भट्टराई

भारतसँग देखिएको सीमा विवाद वार्ता र संवादका माध्यामबाट समाधान गर्नुपर्छः  डा.भट्टराई access_timeसाउन १५, २०७७

लहान । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. ...

सडक तताउन सरकारले नै बाटो खोलिदियो : बाबुराम भट्टराई access_timeपुस ९, २०७६

काठमाडौं । समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् । पार्टीले गरेको पत्रकार सम्मेलनमा डा.भट्टराईले आफु पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन् । पहि...

नेकपा र राजपाबीचको सहमतिलगत्तै बाबुरामको प्रतिक्रियाः यो तालमेललाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशंका गर्नुहुन्न् access_timeपुस २, २०७६

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी बीचको दुई बुँदे सहमतिले दिर्घकालीन असर नपार्ने दाबी गरेका छन् । दुई पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएलगत्तै...

वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी : बाबुराम भट्टराई access_timeमंसिर ९, २०७६

कास्की । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिकाको वडा...

कालापानीबारे बाबुरामको प्रश्न: प्रधानमन्त्री ओलीले रोजेको बाटो कुन हो ? access_timeमंसिर २, २०७६

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन कुशल कुटनीति वा युद्धबाट मात्रै सम्भव भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुरा बताएका हुन् । भट्टराईले पछिल्ला दिन प्रधानमन्त्री केपी ओलीको राष्ट्रवा...

सरकार छाड्न बाबुरामको प्रस्ताव access_timeकात्तिक २८, २०७६

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार छाड्ने प्रस्ताव गरेका छन । समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् । सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो नदे...

सरकारको इँजार फुस्क्यो है : बाबुराम भट्टराई access_timeकात्तिक २०, २०७६

काठमाडौं । नेपाल समाजवादी पार्टी, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार कालापानीको विषयमा बोल्न डराएको आरोप लगाएका छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेर नक्सा सार्वजनिक गरेको खबर बाहिर आएपछि परराष्ट मन्त्रालयले ज...

फिल्म छ माया छपक्कै हेरेपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया access_timeकात्तिक ५, २०७६

काठमाडौं-  पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले फिल्म छ माया छपक्कै हेरेका छन्  । मंगलबार सुन्धारास्थित क्युज चलिचत्र भवनमा उनले ४:४५ को शो हेरेका हुन् ।पत्नी हिसिला यमी र केही सहयोगीका साथ हल पुगेका उनले पुरै फिल्म चाख ...

चिनियाँ राष्ट्रपति सीले मधेशवादी दलका नेतालाई नभेटेकोमा बाबुरामको आपत्ति access_timeअसोज २६, २०७६

काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले चीनका राष्ट्रपति सी चिनफिङसँग नभेटाएको भन्दै टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै राष्ट्रपति सीलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्ने उनले जिकिर गरेका छन् । उनले ...

उपेन्द्र यादवको प्रस्तावले राजपामा तरङ्ग access_timeभदौ १५, २०७६

काठमाडौँ । एकताका लागि लामो समयदेखि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच अनौपचारिक वार्ताको शृङ्खला जारी छ । यसैबीचमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेको एक प्रस्तावले राजपा नेपालका नेताहरु अचम्ममा परेका छन् । दुई पार्टी एक भएपछि त्यसमा चारजन...