केन्द्रीय संस्करण

डा.गोविन्द केसी

डा.केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प access_timeकात्तिक २४, २०७६

डडेल्धुरा– चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको  छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घ...

डा.गोविन्द केसी अस्पताल भर्ना access_timeकात्तिक २२, २०७६

डडेल्धुरा-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि  उनलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । ...

डा.गोविन्द केसीले सुरु गरे डडेल्धुरामा १७ औं अनशन access_timeकात्तिक १८, २०७६

काठमाडौँ– प्राध्यापक डा.गोविन्द केसीले आजदेखि १७ औँ अनशन डडेल्धुरामा सुरु गरेका छन् । डा.केसीले डडेल्धुराको अमरगढी–५ स्थित डडेल्धुरा अस्पताल जाने बाटोमा रहेको मेडिकल सञ्चालक निलकण्ठ भट्टको घरमा १७ औं अनशन सुरु गरेका हुन् । १६ औँ अनशनसम्म सरकारसँग भएका...

डा.गोविन्द केसीले १७ औँ अनशन डडेल्धुराबाट सुरु गर्ने access_timeकात्तिक १८, २०७६

काठमाडौँ– प्राध्यापक डा.गोविन्द केसीले आजदेखि १७ औँ अनशन डडेल्धुराबाट सुरु गर्ने भएका छन् । १६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि डा. केसीले अनशन सुरु गर्न लागेका हुन् । १६ औं अनसन इलाममा बसेका डा.के...

डा.गोविन्द केसीले सोमबारदेखि फेरि अनसन सुरु गर्ने access_timeकात्तिक १३, २०७६

काठमाडौँ– प्राध्यापक डा.गोविन्द केसीले आउँदो सोमबारबाट १७ औँ अनसन सुरु गर्ने भएका छन् । असोज २७ गते पत्रकार सम्मेलन गर्दै डा.केसीले १६ औँ अनसनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नगरे भाइटिकाको भोलिपल्ट अर्थात कात्तिक १३ बाट अनसन बस्ने जनाएका थिए । तर कात्तिक ...