डा. युवराज खतिवडा

अब अनिश्चितताबाट अर्थ मन्त्रालय मुक्त ! access_timeअसोज १६, २०७७

काठमाडौं । गत फागुनको सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रश्न खडा भएको थियो– अबको अर्थमन्त्री को ? फागुन २० गते तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पद समाप्त हुँदै थियो । संघीय सांसद नरहेको व्यक्ति बढीमा ६ महिनासम्म संघीय मन्त्रिपरिषद...

जाँदाजाँदै अर्थमन्त्री : निराशामा बदलिएको आशा access_timeभदौ १९, २०७७

‘मिडिया ट्रायल’ले असफल र अक्षम अर्थमन्त्रीको विल्ला भिराएका डा. युवराज खतिवडाको अर्थमन्त्री पद बच्न यसपटक सकेन । उनलाई पुनः राष्ट्रिय सभामा मनोनित गर्दै अर्थमन्त्रीमा निरन्तरन्तरता दिने प्रधानमन्त्री ओलीको अथक प्रयत्न पार्टीभित्रको शक्ति सन्तुलन र समीकरण मिलाउनु...

खतिवडा पुनर्नियुक्तिः ओली–दाहाल मत बाझियो access_timeभदौ १६, २०७७

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ ।  प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले अतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए ।...

बामदेव राष्ट्रियसभामा जान तयार, ओलीको योजनामा धक्का access_timeभदौ १५, २०७७

काठमाडौं । हाल सरकारका प्रवक्ता एवम् अर्थ र सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारीमा छन्, डा. युवराज खतिवडा । नेकपाभित्रको विकसित घटनाक्रमले उनको पद ‘डेन्जर जोन’ मा परेको छ । संवैधानिक रुपमा भदौ २० भित्र राष्ट्रियसभा सदस्य मनोनित भइसकेमात्रै मन्त्रीका रुपमा निर...

सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार छ : सञ्चारमन्त्री खतिवडा access_timeसाउन ९, २०७७

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । चलचित्र विकास वोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घर...

१५ दिनको अन्तरमा फेरिएको अर्थमन्त्रीको अभिव्यक्ति : कति वास्तविक ? access_timeअसार १६, २०७७

काठमाडौँँ । कोरोनापछिको अर्थतन्त्र र आर्थिक अवस्थाबारे अर्थमन्त्री डा. युवराज खतिवडा उत्साहित देखिएका छन् । पूर्वआँकलन विपरित लकडाउनपछिको आर्थिक गतिविधिहरु उत्साहजनक ढङ्गले अघि बढेसँगै अर्थमन्त्री खतिवडा एकाएक उत्साहित देखिएका हुन् । उनको उत्साह सोमबारको एउटा भर्चुअल बैठकम...

चीन सरकारको बीआरआई अन्तर्गतका अनुदान परियोजना अगाडि बढाउन अर्थमन्त्री अनिच्छुक access_timeजेठ २९, २०७७

काठमाडौं – चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन्।   मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै प...

बजेट खर्चमा दोस्रो पटक पनि फेल भए अर्थमन्त्री access_timeजेठ २३, २०७७

डा. युवराज खतिवडा देशको अर्थमन्त्री बनेर मन्त्रालय सम्हाल्न आए लगतै देशको कमजोर अर्थतन्त्रको अवस्था श्वेतपत्र मार्फत सार्वजनिक गरे । कमजोरी मात्र सुनाएका उनीबाट अब अर्थतन्त्र सुध्रने धेरैले आश गरे । वर्षौँदेखि बजेट कार्यान्वय नहुने समस्यालाई उनले सुधार्ने अपेक्षा थियोे । तर आफू...

एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था हुँदैछ : अर्थमन्त्री खतिवडा access_timeफागुन १७, २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैठौं वार्षिक उत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले फिल्म सुटिङस्थ...

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य : अर्थमन्त्री खतिवडा access_timeमंसिर १९, २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रको सुधारका लागि सरकारले काम गरिरहेकाले निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताएका छन् ।  नेपाल–भारत उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभामा अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई उत्पादनमुलक क्...

‘हेजिङ’ ऐन कार्यान्वयनमा ल्याइएको छ, ढुक्क भएर लगानी गर्नुस् : मन्त्री खतिवडा access_timeमंसिर ६, २०७६

काठमाडौं । सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको जानकारी दिए । काठमाडौंमा जारी उर्जा सम्मेलनमा उनले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न सरकारले ...

आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखा परीक्षणको महत्वपूर्ण भूमिका : अर्थमन्त्री खतिवडा access_timeकात्तिक २९, २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखा परीक्षणको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५÷७६ को आन्तरिक लेखापरीक्षणको एकिकृत वार्षिक प्रतिवेदन बुझ्दै उनले सो कुरा बताएका हुन्...

अर्थमन्त्री खतिवडाले आर्थिक ऐन संशोधन गरेर कर बढाए, विज्ञ भन्छन् : यसले आर्थिक अराजकता निम्त्याउँछ access_timeकात्तिक २७, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडालाई करको बोझ जनतामाथि थोपरेको आरोप लाग्दै आएको छ । उसै त कर मैत्री नभएको आरोप खेपेका अर्थमन्त्रीले आर्थिक ऐन लागु भएको चार महिना नपुग्दै संशोधन गरेर करको दरमा हेरफेर गरेका छन् ।  यसले आम व्यवसायीहरु अत्तालिएका छन् ।  २०७६ कार्ति...

वाफिया विधेयक संसदमा : सञ्चालक सीईओको नियुक्तिमा राष्ट्र बैङ्कको स्वीकृति चाहिने access_timeभदौ २७, २०७६

काठमाडौँ । बुधबार प्रतिनीधिसभामा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विधेयक दर्ता भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक दर्ता गराएका हुन् । विधेयकले बैङ्क तथा वित्तीय सस्स्थाका सिइओ तथा सञ्चालकलाई बाँधेको छ । केन्द्रीय बैङ्क (राष्...

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री खतिवडा access_timeसाउन ३२, २०७६

काभ्रे । अर्थमन्त्री डा. युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएका छन् ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आन्तरिक राजश्व कार्यालयको उद्घाटनमा उनले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताए ।  उनले भने, ‘...