केन्द्रीय संस्करण

डाक्टर पक्राउ

मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ access_timeअसार २७, २०७७

काठमाडौं । भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ प...