ठगी
करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले उक्त रुपैयाँ बराबरको डेढ तोल...
इलाका प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी जवान सुभाष थारु सामाजिक सञ्जाल भाइबरमार्फत ठगिन पुगेका छन् । भाइबरमा आएको भिडियो कलको विश्वासमा परेर उनी २० लाख ४६ हजार ६ सय रुपैयाँ ठगिएका हुन् । जेठ १ गते पैसा–पैसाको बिटो देखाउँदै भाइबरमा एउटा भिडियो आयो...
काठमाडौँ । राजश्व चुवावट मुद्दामा नख्खु कारागारमा थुनामा रहेका रमेश दाहाललाई छुटाइदिने भन्दै ४२ लाख ठग्ने एक वकीललाई प्रहरीले पक्राउ गरेको छ । रमेश दाहालको बुवा तीर्थ राज दाहाललाई प्रलोभनमा पारेर ठगी गर्ने सो रकम ठगी गर्ने धनकुटा स्थायी घर भएका वकील...
रौतहट । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलगायतको नाम भजाउँदै रौतहटमा संघीय समाजवादी पार्टीकै एकजना नेताले करोडौंको जग्गा ठगी गरेको आरोप लागेकाे छ । ...
काठमाडौँ । सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन् । ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप पीडितहरुले लगाएका छन् । ...
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपा...
काठमाडौँ । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् । ठगी आरोपमा सोमबार पक्राउ परेकी उनलाई प्रहरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अन...
नक्कली कागजात तयार गरी चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र ...
काठमाडौँ । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी ...
बर्दिया । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सो...
धनगढी - राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन। ...
दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको ...
काठमाडौं – एरजहोस्टेस भन्दै फेसवुक मार्फत सम्पर्क बढाइ ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका ६ की २७ वर्षीया तविता राई पक्राउ परेकी छन् । गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसवुक आइडी खोली फ्रेन्ड रिक्वेस्ट पठाई म्यासेजमा कुरा ...