केन्द्रीय संस्करण

ट्राफिक प्रहरी

ट्राफिक प्रहरीबीच कोरोनासम्बन्धि निबन्ध प्रतियोगिता access_timeसाउन ३, २०७७

काठमाडौं –  महानगरीय ट्राफिक प्रहरी महाशाखा र इम्पेरियल बिजनेश कलेजको सहकार्यमा भएको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ठ निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई पुरस्कृत गरिएको छ । लकडाउनको समयमा २४ घण्टा डिउटीमा रहेका ट्राफिक ...

हराएका मोटरसाइकल खोज्न सादा पोसाकमा ट्राफिक प्रहरी, २५ वटा मोटरसाइकल फेला access_timeअसार ३०, २०७७

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका २५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाब...

ट्राफिक प्रहरीमा नमस्कार अभियान सुरु access_timeचैत ३, २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’अभियान सुरु गरेको छ ।   सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्दछ...

होलीमा कुनै अप्रिय घटना भएन: ट्राफिक प्रहरी access_timeफागुन २६, २०७६

काठमाडौं । होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७ सयभन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको ट्राफ...

नम्बर प्लेष्ट स्पष्ट नभएका सवारी कार्वाहीमा access_timeफागुन २०, २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, केरमेट भएको र खुइलिएको नम्बर प्लेट राखेर चल्ने सवारी साधनलाई कार्वाही गर्ने भएको छ । महाशाखाले टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई समेत विशेष कारवाही अ...

उपत्यकाको सवारी जाम अन्त्य गर्न समिति गठन access_timeफागुन ४, २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ तुल्याउने सन्दर्भमा स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरी आवश्यक सुझाव पेश गर्न समिति गठन गरेको छ । महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक जीवन श्रेष्ठको संयोजकत्वमा प्र...

ट्राफिक परिचालनमा नयाँ मोडालिटीः परीक्षा दिँदै ट्राफिक प्रहरी access_timeमाघ १०, २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाहीलाई मुल्याङ्कन गर्ने नयाँ परिपाटीको थालनी गरेको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधिलाई मध्यनजर गर्दै सो परिपाटीको सुरुवात गरिएको हो ।   ट्राफिक प्रहहरीले गर्ने दैनिक...

ट्राफिक प्रहरीद्धारा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण access_timeपुस २०, २०७६

काठमाडौँ । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २१ मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको अनामनगर, ताल्छीखेल, पशुपति, बागडोल, टेकु, बसुन्धारा, न्यूरोड, नयाँ बानेश्वरलगायत क्षेत्रबाट हरा...

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी access_timeपुस १६, २०७६

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ ।  राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो ।  जिल्लाभित्रका विभिन्न क्षेत्रमा चल्...

ट्राफिक उज्यालो अभियान: ६ हजारलाई सचेतना कक्षा access_timeपुस ७, २०७६

काठमाडौँ । ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ६ ...

आज यी २२ स्थानको मुख्य सडकमा सवारीसाधन नचलाउन ट्राफिक प्रहरीको अनुरोध access_timeमंसिर २१, २०७६

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) लाई मध्यनजर गर्दै २२ स्थानका मुख्य सडकमा सवारीसाधन नचलाउन अनुरोध गरेको छ ।  शनिबार बिहान ७ः०० देखि ११ः०० सम्म हुने म्याराथन दौडका लागि अत्यावश्यकबाहेकका सवारी नचलाउन र वैकल्पिक सडक प्रयोग ...

कात्तिक २९ गतेगतेसम्म वैकल्पिक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह access_timeकात्तिक २५, २०७६

काठमाडौं – बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।  महाशाखाले आज एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म ...

बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा रिङरोडभित्र ठूला सवारी साधन नचलाउन आग्रह access_timeकात्तिक २५, २०७६

काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणका क्रममा ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ।   महाशाखाले भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी साधन नचलाउन विशेष अनुरोध गरेको छ । ...

भाइटीकाको दिन २ सय ३३ सवारी मापसे कारबाहीमा access_timeकात्तिक १३, २०७६

काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे...

चितवनमा बढी भाडा फिर्ता गराउँदै ट्राफिक प्रहरी access_timeअसोज १६, २०७६

चितवन– दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोध...

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्: ट्राफिक प्रहरी access_timeअसोज १२, २०७६

काठमाडौं– केही दिनअघि काठमाडौँको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो ...

नयाँ बसपार्कमा ‘चालक सम्मान’ access_timeअसोज १२, २०७६

काठमाडौँ– ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ । आईतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो ।&n...

ट्राफिक प्रहरीको दशैं सुरक्षा योजना : मापसे चेकिङमा कडाइ access_timeअसोज ७, २०७६

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।  सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिला...

ट्राफिक प्रहरीमा अनियमितता भएको पाइएमा कडा कार्वाही गर्ने चेतावनी access_timeअसोज ५, २०७६

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीभित्र अनियमितता नभएको दावी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए । आईतबार १५ दिन...

उपत्यका भित्रिने नाकामा ट्राफिक जनचेतनामूलक कक्षा access_timeभदौ ११, २०७६

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका भित्रिने काहरुमा ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको  छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने चालक, सहचालक र यात्रुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेक...