केन्द्रीय संस्करण

टुँडिखेल

टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, ६ हजार बढी विद्यार्थीको सहभागिता access_timeफागुन १३, २०७६

काठमाडौं– टुँडिखेलमा उपत्यकाका तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीको सहभागिता गराउँदै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपालले आयोजना गरेको उक्त परीक्षामा विद्यार्थीहरूले ५० वटा बहु वैकल्पिक उत्तर भएका प्रश्नक...

अकुपाई टुँडिखेल अभियानः तीन महिनामा के–के भए ? access_timeमाघ १८, २०७६

काठमाडौँ । शनिबार अकुपाई टुँडिखेल अभियान अन्तर्गत विगत तीन महिनामा भएका प्रगतिहरुको बारेमा जानकारी दिइएको छ । विगत तीन महिनामा भएका उपलब्धि र अब अभियानले गर्ने कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । अभियानका प्रवक्ता संजय अधिकारीले अभिया...

अब टुँडिखेल बृहत बन्ने, सरकारले अघि सार्‍यो यस्तो योजना access_timeमाघ १८, २०७६

काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ ।   सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ । प्रध...

अकुपाई टुँडिखेल अभियान ११ औं सप्ताहमा, फोटो प्रदर्शनी गरियो access_timeमाघ ४, २०७६

काठमाडौँ । अकुपाई टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ ।  अतिक्रमणको चपेटामा परेको टुंडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो । शनिबार ‘हामी नबिर्सौ न...

टुँडिखेल खुला गर्नुपर्नेमा कामपा सकारात्मक access_timeमंसिर १३, २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियान सकारात्मक रहेको स्पष्ट पारेको छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाको नै रहेको जनाइएको छ ।   करीब दुई हप्तादेखि सम्...

टुँडिखेलको राजनीतिक र सामाजिक महत्त्व access_timeमंसिर १०, २०७६

काठमाडौँ पहिलेको जस्तो स्वच्छ, सफा र सुन्दर सहरका रूपमा अब रहेन । मन्दिरै मन्दिरको यो सहर अहिले ठूलाठूला बिल्डिङ, सपिङ महल र क्रङ्क्रिटले भरिएको अवस्थामा छ । खुला आकास देखिने स्थान, स्वच्छ हावा पाइने स्थान अत्यन्तै न्यून हुँदै गएको छ । काठमाडौँभरीमा अलिकति खुला रहेको स्थ...

अकुपाई टुँडिखेल अभियानः प्रकृतिलाई माया गरौँ भन्ने सन्देशसहित खरीको विरुवा रोपियो access_timeकात्तिक ३०, २०७६

काठमाडौँ । खुल्लामञ्च अतिक्रमणविरुद्ध सञ्चालित अकुपाई टुँडिखेल अभियान अन्तर्गत प्रकृतिलाई माया गरौँ भन्ने सन्देश सहित शनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको छ ।   विभिन्न बाहानामा उपत्यकाका खुल्ला स्थान अतिक्रमण हुन थालेपछि नागरिक समाज तथा स्थानीय युवाहरु अकुप...

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान access_timeकात्तिक २३, २०७६

मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ ।  काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो । ...

सर्वसाधरणले हेर्न पाएनन् संविधान दिवस समारोह access_timeअसोज ३, २०७६

काठमाडौं– संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।  सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका सा...

संविधान दिवसमा काठमाडौं महानगरले सेवा उपलव्ध गराउने access_timeअसोज २, २०७६

काठमाडौं- काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ ।  प्रत्य...

टुँडिखेल र सैनिक मञ्च चिटिक्क बनाइने access_timeसाउन ३१, २०७६

–नारायण न्यौपाने काठमाडौं– काठमाडौंको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई  व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चिकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत म...