केन्द्रीय संस्करण

टीकापुर

टीकापुर नरसंहारको ४ वर्ष : मृतक नाबालकका बुवा भन्छन्, घटना बिर्सनुको विकल्प छैन access_timeभदौ १०, २०७६

मदन ढुङ्गाना/टङ्क कुँवर भदौको पहिलो साता । टीकापुर बजारबाट करिब २ किलोमिटर टाढा ग्रामिण बस्ती नजिकै गएपछि पुगिन्छ नेत्रबहादुर साउदको घर । साढे दुई तल्लाको घरको बाहिरी भागमा अझै रङ लगाइएको छैन । यद्यपि घर पक्की नै छ । हामी बिहानै घरमा पुग्दा घरको बरण्ड...

टीकापुर नरसंहारको ४ वर्ष : त्रासकै कारण जग्गा किनबेचमा मन्दी, नयाँ मान्छे बसाइँ सरेर आएनन् access_timeभदौ ९, २०७६

मदन ढुङ्गाना/टङ्क कुँवर २०७१ सालसम्म कैलालीको टीकापुर धेरैजसो अछामीहरुको पहिलो गन्तव्य थियो । अछाम जिल्लाबाट बसाइँ सरेर तराई झर्न चाहनेहरुले सुनेको र जानेको नाम नै टीकापुर थियो । अधिकांश मानिस बसाइँ सर्नुपर्दा टीकापुरमै आउने गर्दथे । टीकापुर सहरीकरणतर्फ उन्म...

टीकापुर नरसंहार भएकै तिथिमा थारु सम्मेलन : अवसर बन्ला कि प्रत्युपादक ? access_timeभदौ ७, २०७६

टीकापुर–२०७२ साल भदौ ७ गते ७ प्रहरी र एकजना नाबालकको ज्यान जानेगरी भएको थारुहरको आन्दोलनले टीकापुरलाई अशान्त बनाइदियो । तत्कालीन समयमा अखण्ड सुदूरपश्चिम पक्षधर र थारुवान वा थरुहट पक्षधरहरुको टकरावको कारण तोडफोड, आगजनी हुँदै स्थिति जिउँदै जलाएर हत्या गर्नेसम्म...

'ढुक्क हुनुहोस् टीकापुरको थारु सम्मेलन सद्भावको लागि नै हो' access_timeभदौ ६, २०७६

भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा थारुवान र थरुहटको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । भदौ ७ त्यही दिन हो जुन दिन टीकापुरमै ७ जना प्रहरी र एक नाबालकको हत्या भएको थियो । २०७२ साल भदौ ७ गते भएको उक्त हत्याकाण्डकै दिन पारेर थारुहरुको सम्मेलन आयोजना हुनुले टीकापुरम...

घटनाको ४ वर्षपछि ‘मुर्दाशान्ति’ मा टीकापुर access_timeभदौ ६, २०७६

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहार शनिवार ४ वर्ष पूरा हुँदैछ । तत्कालीन अखण्ड सुदुरपश्चिम र थारुवान पक्षधरहरुको टकरावका बीच भदौ ७ गते भएको थारु आन्दोलनको दौरान प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक जना बालकको ज्यान गयो । ...

सामाजिक सद्भावका लागि टीकापुरमा राष्ट्रिय सम्मेलन access_timeभदौ ४, २०७६

धनगढी । सामाजिक सद्भाव कायम गर्न टीकापुरमा थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन भदौ ७ गतेबाट सुरु हुने भएको छ । थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । थरुहट र थारुवान आन्दोलनक...