टिभी फिल्मी
लकडाउनमा घरमा बसेका लागि टिभी फिल्मीका ४ फिल्म
काठमाडौं – कोरोनाबाट बच्न घरमा बसेका सर्वसाधारणलाई समय बिताउन सजिलो होस् भनेर फिल्म सम्बन्धी गतिबिधि संचालन गर्दै आएको टिभी ‘टिभी फिल्मी’ले दैनिक ४ नेपाली फिल्म प्रसारण गर्ने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबार अर्थात आजबाट दैनि...