केन्द्रीय संस्करण

टिप्स

हेल्थ टिप्स : एपेन्डिसाइटिस भएको यसरी थाहा पाउन सकिन्छ access_timeभदौ २१, २०७६

काठमाडौँ –एपेन्डिसाइटिसको समयमा अपरेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने सम्भावना हुन्छ । साथै मुटु, मिर्गौलालगायतका रोगको समस्या भएका बिरामीको हकमा यो रोग निकै जटिल मानिन्छ । चिकित्सकहरुका अनुसार यस्तो बिरामीको अपरेशन गर्न मिल्दैन । यस्तो बिरामीलाई एपे...