झलनाथ खनाल

आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लाग्छ : खनाल access_timeभदौ २५, २०७९

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको  विषय अन्तिम चरणमा पुगेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा न...

देउवालाई झलनाथको प्रस्ताव : ०७४ र स्थानीय चुनावका आधारमा सिट बाँडफाँट गरौँ access_timeसाउन २४, २०७९

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट गर्दा मुख्यगरी दुईवटा आधारमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएर ...

पाँच दलको गठबन्धन सम्मानजनक भएन : खनाल access_timeजेठ ३१, २०७९

नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको स...

खनाल–नेपालबीच बढ्यो दुरी, सत्ता गठबन्धनमा कस्तो पर्ला असर ? access_timeजेठ २४, २०७९

मन्त्रिपरिषद्मा हेरफेरको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीमा विवाद सिर्जना भएको छ । मन्त्री हेरफेर गर्ने निर्णयलाई गठबन्धनले तत्काल कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रबाट चर्को आलोचना खेपिरहेका छन् । त्यसो त अध्...

अझै पनि छुवाछूतका घटना भइरहनु दुर्भाग्यपूर्ण : पूर्वप्रधानमन्त्री खनाल access_timeजेठ २१, २०७९

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले  दलित समुदायमाथि हुने सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्य गर्न आवश्यक नीति, कार्ययोजना सहितको ठोस पहल गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । जातीय भेदभा...

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रुसी राजदूतबीच भेटवार्ता access_timeजेठ १७, २०७९

नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा आज बिहान भएको भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रसियाको बीचमा ध...

झलनाथको आक्रोश : काँग्रेस र माओवादीले भोटर मात्रै बनाए access_timeजेठ ४, २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीले आफूहरूलाई भोटर मात्रै बनाएको टिप्पणी गरेका छन्।  रातोपाटीसँगको कुराकानीमा खनालले आफूहरूले काँग्रेस र माओवादीलाई मत हाले पनि उनीहरुले एकीकृत समा...

२०७४ मा जितेका आधारमा तालमेल हुँदैन : झलनाथ खनाल access_timeचैत २९, २०७८

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनको चुनावी तालमेलसम्बन्धी मोडालिटी आजै टुङ्गो लाग्ने बताएका छन् । मोडालिटीबारे टुङ्गो लागेपछि एकीकृत समाजवादी पार्टीले काठमाडौँ महानगरपालिका लिने वा पोखरा लिने भन्नेबारे टुङ्गो...

चुनावमा दुईवटा गठबन्धन बन्छः झलनाथ खनाल access_timeचैत १६, २०७८

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खन...

देउवामाथि खनिए झलनाथ : प्रधानमन्त्री अमेरिकी शिविरको मान्छे हो ? access_timeफागुन १८, २०७८

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका छन् । विराटनगरमा बुधबार आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधि...

झलनाथ भन्छन् –एमसीसी टेबल गर्न दिने नदिने कुनै निर्णय गरेका छैनौँ access_timeफागुन ७, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको बताएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले आफ्नो पार्टीले एमसीसी सम्झौता टेबल गर्न दिने ...

एमाले दक्षिणपन्थी गुटले कब्जा गरेपछि विद्रोह : झलनाथ खनाल access_timeकात्तिक २७, २०७८

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठटन गर्नुपरेको बताएका छन् ।  शनिबारबाट सुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी ग...

झलनाथको उपचार खर्चले मसालमा खैलाबैला ! access_timeभदौ १९, २०७८

दिल्ली पुगेर मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्चविरुद्धको रिट यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ । सत्तारुढ गठबन्धन दल राष्ट्रिय जनमोर्चाकै एक नेताले खनालको उपचार खर्च फिर्ता गराउन माग गर्...

दिल्लीबाट झलनाथको भर्चुअल सम्बोधन : मध्यपन्थको आयु लामो हुँदैन access_timeभदौ ८, २०७८

  भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को बैठकलाई सम्बोधन गरेका छन् । चन्द्रागिरिमा रिसोर्टमा जारी सो पार्टीको केन्द्रीय समिति बैठकलाई नेता झलनाथ खनालले मंगलबार भर्चुअल रूपमा सम्बोधन गरेका हुन् । त्यस क्रममा वरिष्ठ नेता खना...

देउवालाई विश्वासको मत दिन झलनाथको अपिल access_timeसाउन ३, २०७८

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।  ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले...

ओलीले घुँडा नटेकेसम्म जनता सडकमै बस्छन् : झलनाथ खनाल access_timeमाघ ९, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता...

समाजवादको लक्ष्यमा दृढतापूर्वक लाग्नुनै पुष्पलालप्रतिको सच्चा सम्मान : झलनाथ खनाल access_timeसाउन ७, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्टप्रतिको सच्चा सम्मान हुने बताएका छन् । ४२ औं पुष्पलाल स्मृति दिवसका ...

‘सरकारले पार्टीमा छलफल नगरी संसदमा एमसीसी लगे दुर्घटना हुन्छ’ access_timeजेठ १३, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पार्टीमा छलफल नै नगरी संसदमा लगे ठूलो दुर्घटना हुने चेतावनी दिएका छन् । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै नेता खनालले पार्टीमा छल...

प्रचण्डसँगको भेटपछि झलनाथ खनालले भने–कोटेश्वरको छलफल औचित्यहीन access_timeबैशाख १५, २०७७

काठमाडौं । अध्यादेश प्रकरणसँगै बढेको विवाद र ध्रुवीकरणका बीच नेकपाका शीर्ष नेताहरूबीच भएका संवादहरुबाट तत्कालै समस्याको समाधान हुने सम्भावना कम हुँदै गएको संकेत देखिन थालेको छ ।  सोमबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवक...

वामदेवका विषयमा सचिवालयमा छलफल हुदैन : वरिष्ठ नेता खनाल access_timeचैत ५, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ । बुधबार अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्व...

Page 1 of 2