केन्द्रीय संस्करण

ज्योति विकास बैंक

ज्योति विकास बैंकबाट बाहिरिए सिइओ मनोज ज्ञवाली access_timeबैशाख १२, २०७७

काठमाडौं– ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवाली बैंकबाट बाहिरिएका छन् ।  बैंक संचालक समितिसँगको असहमतिका कारण ज्ञवालीले राजिनामा दिएको स्रोतले बताएको छ । ज्ञवालीको राजिनामा वैशाख १५ गते देखि लागू हुनेछ । प्रमुख कार्य...

टिच फर नेपाललाई ज्योति विकास बैंकको पाँच लाख सहयोग access_timeमंसिर ३०, २०७६

काठमाडौं– ज्योति विकास बैंकले टिच फर नेपालसँग सोमबार पाँच लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ ।  बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्धन कोषमार्फत टिच फर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरक...

गढिमाई मेलाको लागि नेपाल ट्राफिक प्रहरीलाई ज्योति विकास बैंकको सहयोग access_timeमंसिर १६, २०७६

काठमाडौं– ज्योति विकास बैंकद्वारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २ लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ।  गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गर...

न्यू होलण्ड निर्माण उपकरणहरु खरिद गर्दा ज्योति विकास बैंकले कर्जा दिने access_timeकात्तिक १९, २०७६

काठमाडौं– ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच मंगलबार १९ गते सम्झौता भएको छ। सम्झौता अन्तर्गत राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड  ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन्।  सम्झौता ...

ज्योति विकास बैंकद्वारा महाराजगञ्जमा वृक्षारोपण access_timeअसोज १५, २०७६

काठमाडौं– ज्योति विकास बैंकले बुधबार काठमाडौंको महाराजगञ्जमा वृक्षारोपण गरेको छ।  काठमाडौं महानगरपालिका र वडा नं ३ महाराजगञ्जसँगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगञ्ज देखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षारोपण गरेको छ।  कार्यक्रममा ज्योति व...

सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैंक बीच कर्जा सम्झौता access_timeभदौ २९, २०७६

काठमाडौं– टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स र  ज्योति विकास बैंक बीच कर्जा सम्झौता भएको छ ।  अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैंकको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्र...

टाटा हिटाचि खरिदमा ज्योति विकास बैंकले ७०% सम्म कर्जा दिने access_timeभदौ २४, २०७६

काठमाडौं– ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थ मुभर्सबीच मंगलबार २४ गते सम्झौता भएको छ।  सम्झौता अन्तर्गत सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।&...

ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा access_timeभदौ १०, २०७६

काठमाडौं– ज्योति विकास बैंकले भदौ १० गते मगंलबारको दिन काठमाण्डौको महाराजगंजमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको छ।  पूर्व अर्थमन्त्री डा. रामशर...