केन्द्रीय संस्करण

जेरूसेलम

भ्रष्टाचार आरोप ‘कू’ को प्रयास : इजरायली प्रधानमन्त्री नेतन्याहु access_timeमंसिर ६, २०७६

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूविरूद्ध लगाइएका श्रृङ्खलावद्ध भ्रष्टाचार अभियोग ‘कू’ को प्रयास भएको भन्दै बिहीबार अभियोजनकर्ताहरूको आलोचना गरेका छन् । उनले आफूलाई लगाइएका सबै अभियोग आधारहीन रहेको पनि बताएका छन् । ‘इजरायली...