केन्द्रीय संस्करण

जेन कथा

टोक्नु बिच्छीको स्वभाव : दयामाया र करुणा राख्नु मानिसको धर्म access_timeमाघ ११, २०७६

एउटा साधु गंगाको किनारमा बसिरहेका थिए । उनले एउटा बिच्छी गंगाको पानीमा खसेको देखे । हत्तनपत्त उनले नदीमा पसेर त्यो बिच्छीलाई उद्दार गरे । तर त्यो बिच्छीले साधुको हातैमा डसिदियो । दुखाइको पीडाले गर्दा साधुले हात झट्कार्दा त्यो बिच्छी फेरि पानीमा खस्यो । केहीबेरप...