केन्द्रीय संस्करण

जीओ अटोमावाइल्स

फोर्ड एन्डेभर नेपाली बजारमाः मूल्य १.४९ करोड, बीएस६ मापदण्ड अनुरुप यस्ता छन् विशेषताहरु access_timeअसार २१, २०७७

काठमाडौं– फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ ।  विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डीजेल इन्जिन राखिएको छ । नेपालमा यसको...