जाेन्सन खाेप

के हो जोन्सन एन्ड जोन्सन खोपमा देखिएको पछिल्लो समस्या ? access_timeअसार ३०, २०७८

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपमा जिआन बार (Guillain-Barr) सिन्ड्रोमको नयाँ चेतावनी सार्वजनिक गरेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको खोप लगाएका व्यक्तिमा गम्भीर तर दुर्लभ &...