केन्द्रीय संस्करण

जापान

जापानमा भूकम्प access_timeमाघ २३, २०७६

एजेन्सी । जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।  मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८.२० बजे भूकम्प आएको जानकारी दिएका छन् ।   भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका...

चीनमा फैलिरहेको रहस्यमयी भाइरस जापानमा पनि भेटियो ! access_timeमाघ २, २०७६

एजेन्सी । चीनमा केही समयदेखि एक नयाँ भाइरसले एक जनाको ज्यान लिइसकेको छ भने दजनौंलाई अस्वस्थ बनाएको छ । उक्त भाइरसबारे प्रयाप्त सूचना संकलन नभएकाले एसियाभरी भाइरसलाई लिएर भय उत्पन्न भएको छ ।  उक्त भाइरस कोरोना–भाइरसको नयाँ स्ट्रेन रहेको पाइएको छ ...

राप्ती समाज जापानको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम access_timeपुस २७, २०७६

जापान । राप्ती समाज जापानले  नेपाल भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन प्रवर्द्धनात्मक अभियानको थालनी गरेको छ। बिभिन्न अध्ययन,पेशा र ब्यवसायमा जापानमा रहेका राप्तीबासीहरुले बढी भन्दा बढी जापानिजहरु नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोक्यो, ब्यस्त स्ट...

जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा access_timeपुस २०, २०७६

जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । ...

संसारले नै जापानबाट सिक्नुपर्ने केही कुरा access_timeपुस १२, २०७६

विश्वका प्राचीन सभ्यताहरुमध्येका एक जापान पनि हो । बुद्धका शिक्षालाई शिरमा राखेर अघि बढेको जापानबाट संसारले नै सिक्न सक्ने थुप्रै कुराहरु छन् । ती कुराहरुको सूची तयार गर्ने हो भने पनि निक्कै लामो हुनेछ । यहाँ हामीले जापानबाट सिक्नै पर्ने महत्वपूर्ण चारकुराहरु उल्लेख ...

जापानको जेएफएलसँग नेपाल निलोको फराकिलो हार access_timeमंसिर २७, २०७६

काठमाडौं । नेपाल निलोले जापानको जेएफएल यू–२३ टिमसँग फराकिलो हार खेपेको छ । दशरश रंगशालामा सुक्रबार भएको खेलमा नेपाल जापानसँग ४–० गोलले पराजित भयो । जापानको जितमा मासाहिको सुगिताले ३० औं ४९औं मिनेटमा लगातार दुई गोल गरे । सातोशी सुनोमाताले ...

जापानमा भूकम्प access_timeमंसिर १३, २०७६

टोकियो । जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । यद्यपि, यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्...

नेपाल र जापानको विश्वविद्यालयबीच सम्झौता access_timeमंसिर ८, २०७६

काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्...

आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल access_timeमंसिर ४, २०७६

टोकियो । प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति बनेका छन् ।  उनी सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवेले बुधबारसहित जम्मा दुई हजार ८८७ दिन प्रधानमन्त्रीका हैसियतमा निरन्तर काम गरिसक...

जापानले नेपालबाट कृषि कामदार पनि लैजाने access_timeकात्तिक २५, २०७६

काठमाडौं-नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।  जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा,प्रधानमन्त्रीलाई ठूलो धक्का access_timeकात्तिक १४, २०७६

टोकियो– जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिएका छन् । एक हप्तामा दुईजना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा रा...

जापानमा १८ लाख अमेरिकी डलर बराबरको हीरा चोरी access_timeकात्तिक ८, २०७६

टोकियो– जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा ख...

जापान कसरी यति धेरै सफा छ ? access_timeकात्तिक ४, २०७६

५०–५० मिनेटका सातवटा कक्षापछि विद्यार्थीहरु घर जानका लागि आफ्नो ब्याग लिएर बसेका छन् । शिक्षक भोलि पल्टको टाइम–टेबल बताइरहेका छन् । सबै उनको कुरा ध्यान दिएर सुनिरहेका छन् । अन्तिममा शिक्षक सधैँ जनालाई सफाइको जिम्मेवारी बाँड्छन् । ‘पहिलो र दोस्रो पङ्...

जापानको आँधीमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो (अपडेट) access_timeअसोज ३०, २०७६

टोकियो-जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।  केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठ...

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो (अपडेट) access_timeअसोज २७, २०७६

टोकियो– जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।  जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ ।  खोजी तथा उद्धार कार्य...

निर्धो चीनबाट विश्व चुनौतीहरु सामना गर्न तम्तयार बनेको आजको बलियो चीन access_timeअसोज २३, २०७६

चीनको राष्ट्रिय दिवस हो एक अक्टुबर । चिनियाँ क्रान्ति सम्पन्न भएको दिन । प्रत्येक वर्ष मनाइने यो पर्व ‘दशक’ भने विशेष रुपमा आयोजना गर्ने चलन रहँदै आएको छ । समाचारमा सुनेझैँ यो पटक १ अक्टुवर धुमधाम सँग चिनियाँहरुले मनाए । त्यस अवसरमा सन्देश दिँदै राष्ट्रपति ...

जापानले रोजगारीको कोटा बढाउँदै access_timeअसोज १५, २०७६

जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १...

कोरिया जापानबीच यसै हप्ता कूटनीतिक वार्ता हुने access_timeअसोज २, २०७६

एजेन्सी– जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ ।  समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो । दक्षि...

टोकियोमा ‘दाइबुचु’ विमोचित access_timeअसोज १, २०७६

  बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी नवीनतम नियात्रासङ्ग्रह ‘दाइबुचु’ प्रा. रामकुमार पाडेले टोकियोमा विमोचन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रा. पाडेले यात्रा र हाइकुको समिश्रणले बनेको ‘दाइबुचु’ जापानी साहित्यको...

जापानको मन्त्रिपरिषदमा हेरफेर, मोटेगी विदेशमन्त्री access_timeभदौ २५, २०७६

टोकियो– जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् ।  उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिनु भएको विज्ञहरुले निष्कर्ष निकालेका छन् । पूर्वप्रधानमन्त्री ...

Page 1 of 2