केन्द्रीय संस्करण

जानुका धमला

नैनबहादुरको फर्किएको खुशी access_timeसाउन १९, २०७७

माओवादी जनयुद्धका बेला द्वन्द्वपीडित भएका धेरैका हृदयविदारक कथा र व्यथाहरु छन् । तीमध्ये केही प्रकाशमा आएका छन् भने अझै धेरैको व्यथा कतै दर्ता भएको छैन । त्यसरी कतै दर्ता समेत नभएका र सरकारबाट पाउनुपर्ने सेवा–सुविधा नपाएका र प्रक्रिया पनि केही नभएकाहरुको संख्या थ...