केन्द्रीय संस्करण

जानकी मन्दिर

जानकी मन्दिरका महन्तद्वारा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको खण्डन access_timeसाउन १६, २०७७

जनकपुर  । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थानबारे दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । वैष्णवले कुनै व्यक्ति विशेषले चाहँदैमा सामाजिक, सांस्कृतिक र मौलिक परम्परामाथि हस्तक्षेप गर्न नसक्ने बताए । वै...

धार्मिक पर्यटनको प्रचूर सम्भावना बोकेको प्रदेश २ मा यस्तो छ भ्रमण वर्षको तयारी access_timeपुस १६, २०७६

जनकपुर । भिजिट नेपाल २०२० को तयारी प्रदेश नम्बर २ मा भव्यरुपमा भएको छ । प्रदेश नम्बर २ को ८ वटै जिल्लाका विभिन्न स्थानबाट पर्यटकहरुलाई स्वागत गर्दै भिजिट नेपाल २०२० औपचारिकरुपमा शुभारम्भ गरिने छ । नेपाल सरकारले निर्धारण गरेको लक्ष्य अनुसार यस वर्ष देशमा २० लाख पर्यट...

जानकी मन्दिरको फुलबारी अतिक्रमण, सरकारको निर्देशनमा गरियो नापी access_timeमंसिर ४, २०७६

जनकपुर । एकीकृत शहरी विकास परियोजना अन्तर्गत जानकी मन्दिर वरिपरीको सडक विस्तारको नाउँमा अतिक्रमण गरिएको भन्दै फुलबारीको साविक क्षेत्रफल र सडकको नापी भएको छ । सडक विस्तारको क्रममा जानकी मन्दिरको प्राङ्गण भित्रको फुलबारी अतिक्रमण गरी जनकपुरधाम उपमहानगरपालिकाले रातार...

जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला चलेपछि... access_timeअसोज ३, २०७६

जनकपुर– धार्मिक धरोहरको रुपमा रहेको जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला फैलिएपछि करिब एक घन्टादेखि मन्दिर खालि गराइएको छ । प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबा...

जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी access_timeभदौ ३०, २०७६

जनकपुर – विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ । पुरातत्व विभागद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । सोअन्तर्गत विभागको ...

जानकी मन्दिर तोडफोडका आरोपीले पाए सफाई access_timeभदौ २९, २०७६

जनकपुर – तेश्रो मधेश आन्दोलनको क्रममा भएको जानकी मन्दिरमा रहेको प्राचिन स्मारक तोडफोडको मुद्दाको फैसला आज भएको  छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरको गृहगर्भमा गएर प्राचीन स्मारक तोडफोड मुद्दाको अभियोग प्रमाणित नभएकाले करिब एक दर्जनले आइतबार सफाई दि...