केन्द्रीय संस्करण

जानकारी

मृतसागर भनेको के हो ? access_timeसाउन १४, २०७७

तपाई हामीले पुस्तकमा पढेका छौं– संसारको सबैभन्दा होचो ठाउँ हो–मृत सागर । अनि, हामीले पढेका छौं– संसारमै सबैभन्दा नुनिलो पानीको सागर, जहाँ मान्छे डुब्दैन, त्यो पनि मृतसागर नै हो । आखिर यो मृत सागर भनेको के हो ? यो सागर छ कहाँ ? इजरायल ...

हथौडा जस्तो टाउको भएको सार्क माछा access_timeसाउन १४, २०७७

    समुद्रमा एक अनौठो किसिको सार्क माछा पाइन्छ, जसको टाउकोमा घन (ह्याम्मर) जस्तो ठुलो फैलिएको डल्लो हुन्छ । त्यही डल्लोको कारण यस सार्कलाई ह्यामर हेड सार्क भनिन्छ । समुद्रमा करीब १० थरिका सार्कमाछाहरु पाइन्छन् । ती मध्येको एक यो सार्क हो । यो सार्क अर...

पत्याउनुहोस् वा नपत्याउनुहोस् access_timeबैशाख १८, २०७७

– संसारभरिको नूनलाई एकत्रित गर्ने हो भने त्यसले पूरै यूरोप महादेशलाई पाँच किलोमिटर बाक्लो तहमा ढाक्न सक्छ । – संसारका १० उच्च शिखरहरु हिमालय क्षेत्रमा पाइन्छ । तीमध्ये पनि ८ वटा त नेपालमै पर्छन् । – संसारका जुनसुकै ठाउँमा पनि इन्द्रेणीको रंगको...

विशाल जन्तु हात्ती : हात्तीको पुर्खा झनै विशाल ! access_timeफागुन १९, २०७६

  लाखौं हज्जारौं वर्ष पहिले पृथ्वीको धेरैजसो भाग जंगलले भरिएको थियो । त्यस समयमा यस संसारमा धेरै ठूला जनवारहरु बस्ने गर्थे । तिनीहरु धेरै ठूला र बलिया थिए । तर तिनीहरु संसारको बद्लिँदो वातावरणसँग जुध्न भने सकेनन् । जब खानाको अभाव हुन थाल्यो र संसारको ताप...